HimalKhabar.com :: A Complete Nepali Political News Portal
ललिता निवासबारे सीआईबी प्रतिवेदन
मीनबहादुर, रामकुमार र शोभाकान्तको परिवारबाट मात्रै ३० अर्ब असुल्नुपर्ने ललिता निवास जग्गा प्रकरणमा मीनबहादुर गुरुङ, रामकुमार सुवेदी र शोभाकान्त ढकालको परिवारबाट मात्रै ३० अर्ब रुपैयाँ असुल्नुपर्ने सीआईबीको अनुसन्धान प्रतिवेदनमा देखिएको छ।