HimalKhabar.com :: A Complete Nepali Political News Portal
डिजिटल डकैती
चोरिएको रकम अर्कै खातामा, तर फिर्ता कहिले?  ब्यांक खाताबाटै मोटो रकम चोरिएकाहरू ह्याकरले उम्काउन नसकेर ‘होल्ड’ भएको थोरै रकम समेत ब्यांक र डिजिटल वालेटले फिर्ता नदिंदा दोहोरो मारमा छन्।