HimalKhabar.com :: A Complete Nepali Political News Portal
विश्व वातावरण दिवस
कलिला बालबालिकाको फोक्सोमा बिखालु हावा काठमाडौं चक्रपथभित्रका विद्यालयमा पढ्ने करीब दुई लाख बालबालिका दीर्घरोगी पार्ने जोखिम भएको बिखालु हावामा सास फेरिरहेका छन्। तर मानवसिर्जित धूवाँ-धूलोको प्रकोप रोक्न सरकारको ध्यानै छैन।