HimalKhabar.com :: A Complete Nepali Political News Portal
नक्कली शरणार्थी प्रकरण
‘भीआईपी’ लाई जेल पठाउन अदालतले टेकेका आधार पूर्व उपप्रधानमन्त्री, पूर्व गृहमन्त्री सहितका ‘भीआईपी’ लाई पुर्पक्षका लागि जेल पठाउन काठमाडौं जिल्ला अदालतले डायरीका टिपोटदेखि टेलिफोन संवाद लगायत विभिन्न आधारमा टेकेको छ।