HimalKhabar.com :: A Complete Nepali Political News Portal
दुई करोड घूस प्रकरण
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदलाई हुनसक्छ १३ वर्ष कैद सजाय दुर्गा प्रसाईसँग दुई करोड रुपैयाँ घुस मागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठलाई चारदेखि १३ वर्षसम्म कैद सजाय र दुई करोड जरिवाना हुनसक्ने कानूनी प्रावधान छ।