HimalKhabar.com :: A Complete Nepali Political News Portal
मेयर महिलाको प्रतिबद्धता
‘महिला नेतृत्वमा आएर के फरक भयो भन्ने देखिनुपर्छ, त्यो देखिने गरी काम गर्छौं’ सुदूरपश्चिम प्रदेशका दुई वटा स्थानीय सरकारको नेतृत्वमा आएका महिलाले नयाँ ढङ्गले काम गरेर देखाउने योजना बुनेका छन्।