HimalKhabar.com :: A Complete Nepali Political News Portal
मतदाता नामावली
पुरुषभन्दा महिला मतदाता किन कम? पुरुषभन्दा करीब तीन प्रतिशत जनसङ्ख्या बढी भए पनि स्थानीय निर्वाचनका लागि सार्वजनिक मतदाता नामावलीमा पुरुषभन्दा महिला कम छन्।