HimalKhabar.com :: A Complete Nepali Political News Portal
राष्ट्रिय भूकम्प सुरक्षा दिवस
९० वर्षपछि ९० साल हिमालयको काखदेखि गंगाको मैदानसम्म फैलिएको हिमालय थ्रस्ट (दरार)का कारण पश्चिम महाकालीदेखि पाल्पासम्म कुनै पनि ठाउँमा भूकम्प जान सक्छ। पश्चिम नेपालमा ८ म्याग्निच्यूडको भूकम्प गयो भने तुरुन्तै १५ लाख भवन भत्किन सक्छन् र रातिपख भूकम्प गयो भने एक लाख मानिसको ज्यान जान सक्छ।