HimalKhabar.com :: A Complete Nepali Political News Portal
#‘भाग्यवाद र विकास’को ३० वर्ष
हाम्रो भाग्यवाद कसरी विकासको बाधक छ ? जात प्रथाको इतिहास भएका कारण धर्म सापेक्ष नभएको एउटा छुट्टै जात प्रथा विकसित हुने खतरा छ, यस्तो प्रथा जहाँ सामाजिक रुपले गतिमान व्यक्तिहरु आफ्ना प्रतिद्वन्द्वी वा पछाडिबाट नजिक आइपुगेको अर्को व्यक्तिको बाटो छेकेर आफ्नो स्थिति बलियो बनाउने गर्छ।