HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेकपा संकटः
ओलीको प्रस्ताव– ‘माधव नेपाल पार्टी अध्यक्ष वा संयोजक, वामदेव चुनावी प्रधानमन्त्री’ फुटको सँघारमा पुगेको नेकपाभित्रको शक्ति संघर्ष १३ मंसीरको सचिवालय बैठकतर्फ केन्द्रित भइरहँदा दुवै समूह सघन तयारीमा जुटेका छन्। तर, प्रधानमन्त्री एवं अध्यक्ष ओलीले अर्का अध्यक्ष दाहालको प्रस्तावको ‘काउन्टर’मा ल्याउने प्रस्तावमै अब नेकपाको अगाडिको यात्रा निर्भर हुने देखिन्छ।