HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेकपा विवाद
जब ओलीले दाहाललाई भने– ‘पूर्वमाओवादीका तीन मन्त्री हटाउँछु...’ कार्यकारी अध्यक्ष पुष्पकमल दाहालकै कुरामा टेकेर प्रधानमन्त्री ओलीले पूर्वमाओवादीका तीन मन्त्री हटाउने र त्यो ठाउँमा आफैले मन्त्री नियुक्त गर्ने बताएपछि ओली–दाहालबीच पछिल्लो खटपट शुरू भएको हो।