HimalKhabar.com :: A Complete Nepali Political News Portal
संक्रमितको भोगाइ
‘कोरोना लाग्दैन भनेर नमात्तिऊँ, लागेपछि नआत्तिऊँ’ सञ्चारकर्मी तथा रन्जना लिपि अभियन्ता सुनिता डंगोलसहित परिवारका पाँच जनालाई गत महीना कोरोनाभाइरस संक्रमण भयो। ५३ वर्षीय आमा, दुई वर्षको भदैसहित पाँचै जना अहिले संक्रमणमुक्त भइसकेका छन्। उनी र उनको परिवारले कोरोनामुक्त हुन गरेको प्रयासबारे हिमालखबरलाई सुनाएकी छिन्ः