HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमालखबर विशेष
विशेषज्ञलाई पलायन हुन बाध्य पार्दै समकक्षता विदेशबाट विभिन्न विषयमा विशेषज्ञता हासिल गरेर आएकालाई समकक्षता प्रमाणीकरणका नाममा वर्षौं अल्झाइँदा कोही उमेर घर्किएर सरकारी सेवामा प्रवेशबाट वञ्चित छन् त कोही हताश भएर विदेश नै फर्किएका छन्।
५० करोडको शेयर १२० रुपैयाँमा बेचेर फर्कियो सिंगापुरको कम्पनी
५० करोडको शेयर १२० रुपैयाँमा बेचेर फर्कियो सिंगापुरको कम्पनी जलविद्युत् आयोजना अनिश्चित भएसँगै करोडौं रुपैयाँको शेयर कौडीको भाउमा बेचेर सिंगापुरको कम्पनी फर्किएको छ।