HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाज
कपाल काट्न दुई दिनअघि नाम दर्ता दाङको दंगीशरण गाउँपालिकामा भएको निशान हेयर कटिङ सैलुनमा दिनहुँ यति भीड लाग्छ कि यहाँ नाम टिपाएपछि मात्रै पालो पाइन्छ, त्यो पनि दुईतीन दिनपछि।