HimalKhabar.com :: A Complete Nepali Political News Portal
शिक्षा
कक्षाकोठाको अभाव हुँदा पनि रित्तो भवन प्रयोग नगर्न निर्देशन कक्षाकोठाको अभावमा गोरखा जिल्लाको केन्द्र गोरखा बजारमा रहेको शक्ति माध्यमिक विद्यालयले पठनपाठनमा समस्या झेलिरहेको छ।