HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
विश्वका आठमध्ये एक चरा खतरामा
विश्वका आठमध्ये एक चरा खतरामा पर्यावरणीय सूचकका रूपमा रहेका पन्छीहरू उच्च जोखिममा रहेको देखिएको छ। पन्छी संरक्षणमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था बर्डलाइफ इन्टरनेशनलले हालै प्रकाशित गरेको प्रतिवेदनले चराहरू सङ्कटमा रहेको देखाएको हो।
जगदम्बा-श्री र मदन पुरस्कार अर्पण
जगदम्बा-श्री र मदन पुरस्कार अर्पण ललितपुरमा मंगलबार आयोजित विशेष समारोहमा जगदम्बा-श्री भाषा/साहित्यसेवी दुर्गाप्रसाद श्रेष्ठ र मदन पुरस्कार 'अग्नि' महाकाव्यका लागि नवराज लम्साललाई अर्पण गरियो।