HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
काठमाडौंका पसलबाट जफत गरिएका चरा जङ्गलमै छाडिने, व्यापारीमाथि कारबाहीको तयारी
काठमाडौंका पसलबाट जफत गरिएका चरा जङ्गलमै छाडिने, व्यापारीमाथि कारबाहीको तयारी काठमाडौंका स्वयम्भू, लाजिम्पाट र पानीपोखरीबाट नियन्त्रणमा लिएका चरा जङ्गलमै छाडिने भएको छ भने व्यापारीमाथि कारबाहीको तयारी गरिएको छ।