HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
चुनाव नै प्रभावित गर्न सक्ने ‘स्यालोफेक’ र ‘डिपफेक्स’, कसरी जोगिने? सामाजिक सञ्जाल मार्फत ‘स्यालोफेक’ र ‘डिपफेक्स’ सामग्री फैलाएर जनमत प्रभावित पार्ने गरिएको छ। नेपालमा पनि स्थानीय चुनावमा फैलाइन सक्ने यस्ता सामग्रीबाट कसरी जोगिने?
देश सङ्घीय, शासन केन्द्रीय सङ्घीयताको अपेक्षित फसल लाग्न नसक्नुमा सङ्घीय सरकारका मन्त्री, सांसद तथा कर्मचारीहरूको केन्द्रीकृत सोच र व्यवहार प्रमुख कारक बन्यो।