HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजनीति
मन्त्री नियुक्तिले नाउपामा विवाद, रेशम दम्पती पक्ष-विपक्षमा
मन्त्री नियुक्तिले नाउपामा विवाद, रेशम दम्पती पक्ष-विपक्षमा सुदूरपश्चिम प्रदेश सरकारमा तीन जना मन्त्री नियुक्त भएसँगै नागरिक उन्मुक्ति पार्टीमा विवाद बढेको छ भने अध्यक्ष रञ्जिता श्रेष्ठ र पूर्व अध्यक्ष रेशम चौधरी पक्ष-विपक्षमा उभिएका छन्।
कर्णालीमा कांग्रेसका मन्त्रीले दिए राजीनामा
कर्णालीमा कांग्रेसका मन्त्रीले दिए राजीनामा कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका तीन मन्त्रीले राजीनामा दिएका छन्।