व्यापारी पोसेर बर्बाद बनाइएको बालमन्दिरकाे कथा खाेतल्दा
![व्यापारी पोसेर बर्बाद बनाइएको बालमन्दिरकाे कथा खाेतल्दा](https://himal.softnep.website/uploads/posts/800X600/dipa-dahal-main-1715944476.jpg)
बेसहारा बालबालिकालाई सहारा दिन खोलिएको संस्थाको जग्गा विना प्रतिस्पर्धा, कौडीको भाउमा व्यापारी घरानालाई सुम्पिइएको प्रकरण खोतल्दै जाँदा राजनीतिक दलसम्मै जोडिएको पाइयो।
त्यो रिपोर्ट : दिपा दाहालसँग | Tyo Report with Dipa Dahal | Episode 18
अन्तर्वार्ता : सागर बुढाथोकी
क्यामरा : सुमन नेपाली,
अडिओ : सोमित अधिकारी,
सम्पादन : गोपेन राई र सोमित अधिकारी
विस्तृत पढ्न : व्यापारी पोसेर बर्बाद बनाइएको बालमन्दिर