HimalKhabar.com :: A Complete Nepali Political News Portal
मल्टिमिडिया
गहन र खोजी रिपोर्टिङ गर्न नेपाली मिडियामा पर्याप्त लगानी छैन अन्तर्राष्ट्रिय मिडियासँग यथेष्ट स्रोतसाधन हुने र प्राथमिकता पनि भएकाले उनीहरूको काम गजब देखिन्छ, प्रस्तुति शानदार हुन्छ। एउटा सामग्री तयार गर्न ठूलै टीम जुटेको हुन्छ। तर नेपालमा न त्यस्तो स्रोतसाधन छ न पत्रकारलाई त्यस्तो अवसर छ।
कलामा काठमाडौंको वैभव देश तथा विदेशमा रहेका कलाकारले उतारेको काठमाडौं उपत्यकाको मिथकीय उत्पत्तिदेखि अहिलेसम्मको वैभवको चित्र ‘हाम्रो राम्रो उपत्यका’मा देख्न सकिन्छ।