HimalKhabar.com :: A Complete Nepali Political News Portal
खेल
आसिफ र अनिलको अर्धशतकमा नेपालको सहज जित
आसिफ र अनिलको अर्धशतकमा नेपालको सहज जित वेस्ट इन्डिजसँगको टी-२० शृंखलाको अन्तिम खेलमा नेपालले ६ विकेटको सहज जित हासिल गरेको छ।
रोहितको शतकमा वेस्ट इन्डिज विरुद्ध नेपालको शानदार जित
रोहितको शतकमा वेस्ट इन्डिज विरुद्ध नेपालको शानदार जित कप्तान रोहित पौडेलले शतक प्रहार गरेपछि नेपालले वेस्ट इन्डिजलाई चार विकेटले हराएको छ।