HimalKhabar.com :: A Complete Nepali Political News Portal
फूटबल
बांग्लादेशसँग दोस्रो खेल जित्नै पर्ने दबाबमा रहेको नेपाल प्रशिक्षणमा व्यस्त
बांग्लादेशसँग दोस्रो खेल जित्नै पर्ने दबाबमा रहेको नेपाल प्रशिक्षणमा व्यस्त नेपाली राष्ट्रिय फुटबल टीम बांग्लादेशसँगको आफ्नो दोस्रो खेलका लागि प्रशिक्षणमा व्यस्त छ।  पहिलो खेलमा २-० गोल अन्तरले पराजित भएको नेपाली टोली दास्रो खेलमा जित्नै पर्ने दबाबका साथ प्रशिक्षणमा जुटेको हो। 
च्याम्पियन्स लिगमा बराबरीमै रोकियो रियल मड्रिड
च्याम्पियन्स लिगमा बराबरीमै रोकियो रियल मड्रिड च्याम्पियन्स लिगअन्तर्गत गए राति भएका खेलमा लिभरपुल, म्यानचेस्टर सिटी, बायर्न म्युनिख जस्ता ठूला क्लब विजयी हुँदा ‘स्पेनी जायन्ट’ रियल मड्रिड बराबरीमा रोकिएको छ।