HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमाल
‘सगरमाथा असन्तुलित भइसकेको छ’ ‘अहिले जति पर्यटक चुचुरोमा पुगेका छन्, ती आफैले सगरमाथा चढेका होइनन्, शेर्पाले डोरीले तानेर सगरमाथा चढाइदिएका हुन्। उनीहरू शेर्पा विना सगरमाथा चढ्न सक्दैनन्।’
यो आरोहण याममा ठूलो विपद् विना नै सगरमाथामा किन भयो धेरैको मृत्यु? विगतमा सगरमाथा आरोहणमा विशेष उतारचढावका कारण धेरै मानवीय क्षति हुने गरेकोमा यस वर्षको आरोहण सिजनमा कुनै ठूलो दुर्घटना विना नै १७ जनाले ज्यान गुमाएका छन्।