फेरि खस्कियो घरजग्गाको कारोबार
घरजग्गाको बजार चलायमान बनाउन सरकारले अनेकौं प्रयास गरे पनि कारोबार थप शिथिल हुन पुगेको छ।
वैदेशिक व्यापारको घाटा रेमिटेन्सबाट पूर्ति, वर्ष दिनमा भित्रियो साढे १४ खर्ब
नेपालको वैदेशिक व्यापारमा लागेको घाटा वैदेशिक रोजगारीमा गएका युवाले पठाएको रेमिटेन्सबाट पूर्ति भएको छ।