उद्योगमा बेरोजगारलाई तालीम र रोजगारी दिने गर्ने कार्यक्रम शुरू
निजी क्षेत्र र नेपाल सरकारको सहकार्यमा बेरोजगारलाई तालीम दिएर रोजगार बनाउने नयाँ अभियानको शुरूआत भएको छ।