HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
एकैदिन १० हजार २५८ जनामा कोरोना सङ्क्रमण २२ हजार ८२८ जनाको स्वाब परीक्षण गर्दा १० हजार २५८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। 
ओमिक्रोन फैलिएका नौ देशको यात्रा नगर्न अध्यागमन विभागको अनुरोध कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण देखिएका नौ देशको यात्रा नगर्न अध्यागमन विभागले अनुरोध गरेको छ।