HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
कोरोनाबाट १२ जनाको मृत्यु, ३ हजार ६३७ मा सङ्क्रमण कोभिड–१९ को परीक्षण घट्दा सङ्क्रमितको सङ्ख्या केही घटे पनि मृत्यु हुनेको सङ्ख्या भने बढेको छ।
कर्मचारीलाई कोरोना भएपछि प्रशासन कार्यालयको कामकाज बन्द कर्मचारीलाई कोरोनाभाइरसको सङ्क्रमण भएपछि जिल्ला प्रशासन कार्यालय, रसुवाले सोमबारदेखि कामकाज बन्द गरेको छ।