HimalKhabar.com :: A Complete Nepali Political News Portal
सरकार
मन्त्रिपरिषद् बैठकको खाजा कटौती
मन्त्रिपरिषद् बैठकको खाजा कटौती सरकारले सोमबारदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ।
कोशीमा मन्त्रिपरिषद् गठन, एमाले पनि सरकारमा
कोशीमा मन्त्रिपरिषद् गठन, एमाले पनि सरकारमा कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्।