HimalKhabar.com :: A Complete Nepali Political News Portal
सरकार
गण्डकीमा समामुखलाई पनि जोडेर मुख्यमन्त्रीमा एमालेका अधिकारीले गरे दाबी
गण्डकीमा समामुखलाई पनि जोडेर मुख्यमन्त्रीमा एमालेका अधिकारीले गरे दाबी गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा (एमाले)का प्रदेश सभा संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेश गरेका छन्।
बागमतीमा शैलेन्द्रमान बज्राचार्यले लिए मन्त्रीको शपथ
बागमतीमा शैलेन्द्रमान बज्राचार्यले लिए मन्त्रीको शपथ बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टीबाट शैलेन्द्रमान बज्राचार्य मन्त्री बनेका छन्।