HimalKhabar.com :: A Complete Nepali Political News Portal
गोर्खालीले युद्ध लडेको जङ्गलमा फुल्ने दुर्लभ फूल गोर्खालीले माओवादी गुरिल्ला विरुद्ध युद्ध लडेको मलेशियाको जंगलमा अहिले विश्वकै दुर्लभमध्येको एक तथा लोपोन्मुख फूल ‘रफ्लिजा’ फुलिरहेछ। रफ्लिजा फुल्न नौ महीना लाग्छ। तर, परागसेचन भएको एक हप्तापछि नै मर्छ।