HimalKhabar.com :: A Complete Nepali Political News Portal
उत्तराखण्डमा राज्य समर्थित राजनीतिक हिन्दूत्वले जातीय सफायालाई कसरी गरिरहेछ मलजल? हिन्दू अतिवादी संगठनले हिमाली राज्य ‘उत्तराखण्ड’ लाई हिन्दूको ‘पवित्र भूमि’ र मुसलमानको उपस्थितिलाई ‘प्रदूषणकारी’ संज्ञा दिइरहेका छन्।