HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘हङकङमा नेपालीको छवि धेरै राम्रो छ’
‘हङकङमा नेपालीको छवि धेरै राम्रो छ’ हङकङका नेपाली समुदायका समस्या लिएर सरकारी निकाय धाइरहने पाेखराकी अरुणा गुरुङ अहिले भने आफै प्रशासनिक निकायको नेतृत्वमा बसेर सम्बोधन गरिरहेकी छन्।