HimalKhabar.com :: A Complete Nepali Political News Portal
यस्तो हुनुपर्छ अबको सेना जतिसुकै बलियो सेना भए पनि हाम्रो जस्तो ‘बफर स्टेट’ मा सैन्य उपायबाट मात्र देश पूर्ण रूपमा सुरक्षित हुँदैन। त्यसैले पनि आजको सेनाको आधुनिकीकरण अपरिहार्य छ।