HimalKhabar.com :: A Complete Nepali Political News Portal
सगरमाथा पुग्ने सडक लुक्लालाई बाँकी राज्यसँग जोड्ने सडकले खुम्बु क्षेत्रको जीवनस्तर फेरिने तर्क एकातिर छ। तर, सँगै शेर्पा सभ्यता मासिने संशय पनि छ।