HimalKhabar.com :: A Complete Nepali Political News Portal
यात्राको लयमा लय मिलाउँदै प्रदीप सापकोटाले आफूले भोगेको समय र पाइला हालेको भूगोलको टिपोट कृतिका रूपमा नल्याएको भए ती कुरा मानसपटलबाट बिस्तारै हराउँदै जाने थिए।