HimalKhabar.com :: A Complete Nepali Political News Portal
नहिंडेको बाटो मलाई परीक्षाको उस्तो डर थिएन, किनकि आफ्नै शरीरसित अनुत्तीर्ण भएको थिएँ। न खुम्चिन सकिरहेको थिएँ, न फैलिन। शरीरको अवस्था यस्तो थियो, भीष्म पितामहले वाणैवाणको चोट लिएर हिंडे जस्तो।