HimalKhabar.com :: A Complete Nepali Political News Portal
मुस्ताङ बसाइँ जाने र छोड्नेहरू  मुस्ताङका स्थानीयवासीहरू विदेश गइरहँदा अरू नेपाली भने पर्यटन व्यवसायका कारण आकर्षित भएर त्यहाँ गइरहेका छन्।