HimalKhabar.com :: A Complete Nepali Political News Portal
भूमि मास्ने विमानस्थलको कथा विवादमा रुमलिएको प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल कहिले बन्ने हो निश्चित छैन, तर तिलस्मी विकास देखाएर भूमिको कारोबार गर्नेहरू र निर्माण क्षेत्रबाट उठिबास हुने चिन्तामा रहेका स्थानीयहरूका लागि यो विमानस्थल आइसकेको छ।