HimalKhabar.com :: A Complete Nepali Political News Portal
सिमलटार प्रतिवेदनले नदेखेका दुर्घटनाका मुख्य कारक  सिमलटार दुर्घटना सम्बन्धी प्रतिवेदनले सरकारलाई सार्वजनिक सवारी सुरक्षित बनाउने उपायहरू सुझाए पनि थप २४ दुर्घटनामा ५२ जनाले ज्यान गुमाइसकेका छन्।