HimalKhabar.com :: A Complete Nepali Political News Portal
हामी कसरी मासिंदै छौं?
हामी कसरी मासिंदै छौं? हिमालको काखसम्म थोत्रा ट्रक, केबलकार, संरक्षण क्षेत्रमा ठूल्ठूला होटल, लज र पार्कहरू, सगरमाथाको भीड र फोहर- यी सबै ताप उत्सर्जन गर्ने तत्त्वहरूलाई निर्बाध अनुमति दिएर हिमालय पग्लियो भन्दै रुनुको के अर्थ?