HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘लोकतान्त्रिक गणतन्त्र विरुद्धको गतिविधि मान्य छैन’ लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो भन्ने कुरामा हामी दृढ छौं। लोकतान्त्रिक व्यवस्थाले नै सबै समस्यालाई सम्बोधन गरेर देशलाई विकासको बाटोमा लान सक्दछ।