HimalKhabar.com :: A Complete Nepali Political News Portal
पृथ्वीनारायण शाहको दानवीकरण गर्नेहरूको नाममा पृथ्वीनारायण शाहको एकतर्फी विरोधले हामीलाई कहिँ पुर्‍याउँदैन। बदल्न नसक्ने इतिहासका घटनाक्रमबारे झगडा गरेर बस्नुभन्दा इतिहासमा भएका गल्ति कमजोरी सुधार्न सोच, बोली र व्यवहार परिवर्तन गरेर अगाडि बढ्नु जस्तो रचनात्मक र सकारात्मक विकल्प केही हुन सक्तैन।