HimalKhabar.com :: A Complete Nepali Political News Portal
चमत्कार, चमत्कार अनि चमत्कार ! मेरो मनसाय पनि वसन्तजीसँग असमझदारी बढाउने थिएन। तर नर्भिकको प्रशासनले बेइमानी गरिदियो। मैले पठाएको जवाफ पुनः आफ्नो प्रतिक्रियासहित अखबारमा पठायो, जुन सार्वजनिक भइसकेकै थियो। मलाई अझै पनि लाग्छ, जे भयो त्यो वसन्तजीले गर्नुभएको होइन। उहाँ कसैबाट उक्साइनुभएको थियो।