HimalKhabar.com :: A Complete Nepali Political News Portal
वन संरक्षणमा सफल‚ व्यवस्थापनमा विफल वन संरक्षणमा सफल भए पनि व्यवस्थापन नहुँदा आयात काठकै भरमा रहेको नेपालले काठमा आधारित उद्योगबाट हुन सक्ने आम्दानी र रोजगारी सिर्जनाको अवसर समेत गुमाइरहेको छ।