HimalKhabar.com :: A Complete Nepali Political News Portal
के हो नोबेल पुरस्कार जित्ने अर्थशास्त्री क्लाउडिया गोल्डिनको योगदान? गर्भनिरोधक चक्कीहरूको आविष्कारले महिलाको छनोटको अवसर, उच्च शिक्षा, स्वतन्त्रता, श्रम शक्ति सहभागिता र उत्पादकत्वमा ठूलो प्रभाव पारेको दृष्टिकोण गोल्डिनले पेश गरेकी छिन्।