HimalKhabar.com :: A Complete Nepali Political News Portal
अक्षम शिक्षकलाई बिदा दिऔं हाम्रो शैक्षिक अवस्था १० वर्षदेखि ओरालो लागिरहेको छ। हालै प्रकाशित शैक्षिक गुणस्तर परीक्षण केन्द्र (नासा) को रिपोर्टले पनि त्यही अवस्था दर्शाएको छ। शैक्षिक अवस्था राम्रो भएको भनिंदा पनि १ प्रतिशतले मात्र सुधार भएको देखिन्छ।