HimalKhabar.com :: A Complete Nepali Political News Portal
मध्य तराईमा चिसो बढ्यो, यसरी शुरु हुन्छ दैनिकी (तस्वीरहरु) यो वर्ष पुसको पहिलो सातादेखि नै तराईमा कुहिरो लाग्न थालिसकेको छ। बिहानैदेखि कुहिरोले ढाक्दा जाडो बढेको कारण जनजीवन प्रभावित हुन थालेको छ।