HimalKhabar.com :: A Complete Nepali Political News Portal
जसले एउटा झोलाको मूल्य नघटेको झोकमा झोला कारखाना खोले चुनाव सकिएपछि फेरि भारत जाने तरखर गर्दै थिए। साथी लेकबहादुरले ‘अब नेपालमै केही गर्नुपर्छ, तिमी जस्ता युवा विदेश जानुहुन्न’ भने। साथीको सुझाव उनलाई मनासिब नै लाग्यो र उपयुक्त व्यवसायको खोजीमा लागे।