HimalKhabar.com :: A Complete Nepali Political News Portal
तकदीरसँग जोडिने एकदिने फूल झापाको जलथल जंगल क्षेत्रका बासिन्दाले तकदीरसँग जोडेर सम्झिने पाँचफलको फूल एक दिनका लागि मात्रै फुल्ने भए पनि लामो समय टिक्ने फल भने बहुउपयोगी हुन्छ, तर संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको छ।